क्यानडाले दिएको १९५ रनको लक्ष्यसहित ब्याटिङ्गमा अमेरिका, गुमायो पहिलो विकेट
अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको क्यानडाले अमेरिकासमक्ष १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको क्यानडाले अमेरिकासमक्ष १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्।
आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो।