२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राजस्वमा सुधार: दुई महिनामा एक खर्ब ६४ अर्ब राजस्व संकलन

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि पोहोरको तुलनामा केही सुधार भएको छ।

‘राजस्व संकलनमा २० प्रतिशत वृद्धि’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको बताएका छन्।

क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व

सरकारले क्यासिनोबाट करिब सवा अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। पर्यटन विभागले आर्थिक वर्ष २०८०/८१मा क्यासिनोबाट रोयल्टी, नवीकरण, थप शुल्क, जरिवानाबापत एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार रूपैयाँ संकलन गरेको हो।

उदयपुरको राजश्व ६ करोड घट्यो

अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ।

कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ।

लक्ष्यको ६० प्रतिशत पनि उठेन विराटनगर भन्सारको राजस्व

भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०८०-०८१ मा विराटनगर भन्सार कार्यालयले ५९.७३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

रसुवाको राजस्व २० अर्ब ३६ करोड

नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो।

तीन अर्ब २१ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ।

बागलुङ ट्राफिकले गर्‍याे एक वर्षमा एक करोड बीस लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ।

यार्सा संकलकबाट एक करोड राजस्व

बहुमूल्य जडीबुटी यार्सा टिप्न जानेहरूबाट सरकारले एक करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्