सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन-२०२५’ का विजेता पुरस्कृत
सिटी सेन्टरले दसैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् ।
सिटी सेन्टरले दसैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ।
सत प्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५० प्रतिशत सम्मको वृद्धि हात पार्न सफल भएका छन् ।
खेलको सुरुवातमा चितवन राइनोजले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ।
आफूले फेसबुकबाट लाखौँ–करोडौँ कमाई हुन्छ भन्ने सुनेर कमाउने व्यवस्था मिलाएको उनले अगाडि लेखेका छन्।
खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण गरेका छन् ।
त्यसपछि सातौँ ओभरमा सैफ जैबले ईशान पाण्डेलाई पनि आउट गरे। सात ओभरको खेल सकिँदा सुदूरपश्चिम २ विकेटको क्षतिमा ४९ रनमा छ।
मोरङको जहदामा दाजुभाइबीच बुधबार राति झगडा हुँदा दाजुले प्रहार गरेको हतियारबाट भाइको मृत्यु भएको छ ।
धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक प्रारम्भ गर्दै खोप ढिलाइ गर्ने कि नगर्ने भन्ने विषयमा औपचारिक छलफल गर्न लागेको हो।
सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलीब्रिज (फलामे पुल) जडान सुरु भएको छ।
हालका महिनाहरूमा वासिङ्टनले भेनेजुएलाको तटदेखि केही दूरीमा रहेको ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै छन्।
टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ।
उक्त शव आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ।