१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

चितवनविरुद्ध सुदूरपश्चिमका ओपनर लिनको अर्धशतक

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर क्रिस लिनले अर्धशतक प्रहार गरेका छन्। चितवन राइनोजसँगको खेलमा लिनले अर्धशतक प्रहार गरेका हुन्।  

अर्धशतक प्रहार गर्दा लिनले ४२ बलको सामना गरेका छन्। जसमा उनले ३ चौका र २ छक्का प्रहार गरेका छन्।  

लिनको प्रदर्शनका मद्दतले सुदूरपश्चिम रोयल्सले १३ ओभर चलिरहँदा तीन विकेट गुमाउँदै ९० रन जोडेको छ।  

खेलको सुरुवातमा चितवन राइनोजले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।  

प्रकाशित: १८ मंसिर २०८२ १७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App