१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml

संविधान संशोधनका लागि एमाले सचिव भट्टराईका पाँच प्रस्ताव

नेकपा एमालेका सचिव योगेश भट्टराईले आउँदो फागुन २१ गते हुने निर्वाचनमा संविधान संशोधनलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन्।

एन्फाको प्रतिक्रियाप्रति खेलाडी संघको असन्तुष्टि

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि नेपाली फुटबलको प्रशासकीय निकायको प्रतिक्रियाबारे फुटबल खेलाडी संघले असन्तुष्टि व्यक्त गरेको छ।

टी-२० विश्वकप : ब्रुक शतक बनाउने पहिलो कप्तान, इङ्ल्यान्ड लगातार पाँचौं पटक सेमिफाइनलमा

इङ्ल्यान्डले लगातार पाँचौं पटक सेमिफाइनलमा पुगेर टी-२० विश्वकपमा इतिहास रचेको छ।

हरेक पार्टी कार्यालयहरू राजदरबार बनेका छन्!

समय परिवर्तनशील भएर होला सायद अचेल, हरेक पार्टी कार्यालयहरू राजदरबार बनेका छन्।

महावाणिज्यदूत निरौलाद्वारा ल्हासामा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन

चरेसको थाल, बटुका तथा काँटा–चम्चाको प्रयोग गरी नेपालीपन झल्काइएको आयोजकले जनाएको छ।

सात प्रदेशको संरचना गलत हो, स्वायत्त अधिकारसहितको प्रदेश स्थापना गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन अहिले अपरिहार्य भएको बताएका छन्।

अमेरिकामा भारी हिमपात : ११ हजार उडान रद्द, ६ लाख बढी घरमा बिजुली आपूर्ति बन्द

अमेरिकामा तीव्र हावा र भारी हिमपातका कारण विमानस्थलको धावनमार्ग बन्द हुनुका साथै धेरै स्थानहरूमा उडान निलम्बन गरिएको छ।

घोषणापत्रमा उपेक्षित दण्डहीनता सवाल

न्याय नपाउनु दण्डहीनताको एक पक्ष हो भने द्वन्द्वपीडितहरूका लागि अत्यन्त पीडादायी पक्ष समाजमा अपराधीहरूको जयजयकार गरिनु र तिनको रवाफ र प्रभाव बलियो हुनु हो।

समस्या राजनीति होइन, पात्रको नियत र चरित्र हो : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति स्वयं समस्या नभई राजनीति गर्ने व्यक्तिको नियत, क्षमता र चरित्र मुख्य विषय हुने बताएका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ देखि बाघ गणना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ।

हुम्लाका १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन्।

गैँडाकोटमा मृतावस्थामा युवती फेला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेला परेकी छन्।

शंकर पोखरेल दाङमा चुनावी दौडधुपमा : विकासको एजेन्डासहित भोट माग्न व्यस्त

चुनावी मौसमले दाङको राजनीतिक वातावरणलाई फेरि एकपटक गतिशील बनाएको छ।

हर्क साम्पाङको आरोप : धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने खेल भइरहेको छ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्