एलओडी क्लब विश्वकै ४० औं स्थानमा उक्ल्यो
ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ।
ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन्।
कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन्।
राज्यशक्तिको चरम दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा तानिएका व्यवसायी दीपक भट्ट र उनको लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स लिमिटेडबाट सरकारले कागजात बरामद गरेको छ।
विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता टोली झापा ११ फाइनलमा प्रवेश गरेको छ।
टर्कीका गृहमन्त्री मुस्तफा सिफ्चीले दक्षिणी टर्कीको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको बताएका छन्।
नयाँ वर्षले ल्याओस् शुभ सन्देश शुभ गाना, पुराना दुःख बिर्सौं सबै, नयाँ खुशीको बाटो समाएर बितेका दिनका गल्ती सिकौं।
काठमाडौं महानगरपालिकाले सडकलाई निजी कामका लागि र अरूलाई असर हुने गरी प्रयोग गर्न नपाइने जनाएको छ।
महानगरपालिका वडा नम्बर ५, विशालनगर क्षेत्रमा सार्वजनिक पेटीमा गाडी रोकेर कवाडी सामान लोड गरिरहेको अवस्थामा एक व्यक्तिलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अहिले आम निर्वाचन २०८२ मा बेहोरेको पराजयपछि समीक्षा प्रक्रियामा प्रवेश गरेको बताएका छन्।
जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन।
विवशकुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति दिने सेवा नै धर्म भएको बताउँदै सकारात्म सोच र उच्च मनोबलका साथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट) हटाउने अभियान सञ्चालन गरिएको छ।
नेपालको हरेक व्यवस्था तथा सरकार परिवर्तनको राजनीतिक परिघटनामा रेडिमेड, अविच्छिन्न र चयनपूर्ण प्रश्न उठान हुने गर्छ - राष्ट्रियताको सवाल।