२० आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।तीन दिनसम्म चल्ने बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

फाइनलमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट खेल्छौं :अरुणा

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने :सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित

नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ति जारी गर्दै ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएको जनाएको छ।

समावेशी चरित्रलाई बाधा नआउने गरी संविधान संशोधन गर्नुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस, यी हुन सक्छन् मन्त्री

केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।

युएईमा बन्धक ५४ नेपाली कामदारबारे मानव अधिकार आयोगको चासो

वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।

प्रधानमन्त्रीले भनेः दुईवर्ष पुग्नुअघि नै राजीनामा दिन्छु, देउवाजी चुनाव गराउनुहुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

‘पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ’

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनले शनिबार आयोजना गरेको २५औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

मन्त्रीको गुनासो: ‘खादा माला’ले काम गर्नै दिएन

कार्यालय समय हुनु अगावै शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेटबाहिर खचाखच भीड जम्मा भइसकेको थियो । सिंहदरबारको प्रवेश अनुमति (पास) लिन अटेसमटेस भएको भीड कति बेला पास पाइएला र भित्र छिरौँला भन्ने हतारोमा देखिन्थ्यो ।

कोशी सरकारमा कांग्रेस तत्कालै सहभागी नहुने

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कांग्रेस तत्कालै कोशी सरकारमा सहभागी नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्