मध्यपूर्व तनावको असर: काठमाडौंका अन्तर्राष्ट्रिय उडान प्रभावित, दैनिक ५ हजारभन्दा बढी नागरिक अलपत्र
कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हाल दैनिक सरदरमा ५ हजार ८७० जना प्रभावित भइरहेका छन्।
कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हाल दैनिक सरदरमा ५ हजार ८७० जना प्रभावित भइरहेका छन्।
सोमबार विशेष अदालत काठमाडौँमा भएको सुनुवाइपछि न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि उक्त धरौटी रकम तोकेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गरेकी छन्।
रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।
तर विडम्बना, अहिले तेस्रो स्थानमा खुम्चिएको यही क्षेत्रमा कांग्रेसभित्र अन्तरघातको आरोप सबैभन्दा बढी चुलिएको छ।
खेलमा पहिलो अग्रता सातदोबाटोले लिएको थियो। खेलको १७औँ मिनेटमा सातदोबाटोका अरुण लामाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
इरानले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरू बाहेक अन्य सबै देशका जहाजहरूलाई स्ट्रेट प्रयोग गर्न खुला राखेको छ।
विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ।
दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
इन्टरनेट अफ थिङ्स र डिजिटल प्लेटफर्महरूले नीति, शासन र सार्वजनिक रायमा प्रभाव पारिरहेका छन्।
मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैंचामा लगाइएका आँपको रूखमा अत्यधिक मजरी अर्थात् फुल लागेको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ।