रौतहटमा बाबा बैजुनाथ चिनी मिलले थाल्यो उखु क्रसिङ
रौतहटको कटहरिया ९ डुमरियामा रहेको चिनी मिलले चालु आर्थिक वर्षको उखु क्रसिङ सुरु गरेको छ।
रौतहटको कटहरिया ९ डुमरियामा रहेको चिनी मिलले चालु आर्थिक वर्षको उखु क्रसिङ सुरु गरेको छ।
रौतहटको ऐतिहासिक समनपुरलाई विर्ता हुँदै गरुडासित जोड्ने मूल कालोपत्रे सडकमै अपराधीहरुले लुटपाट गर्दै यात्रुमाथि खुकुरी प्रहार गरेका छन्।
लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।
असोज १ देखि असोज ७ गतेसम्म ४० डिग्रीसेल्सियसको हाराहारीमा तापक्रम मापन भएको छ । सोमवार दिउँसो पनि गौरको तापक्रम ४५ डिग्रीसेल्सियस पुगेको छ ।
भदौ महिनामा जिल्ला ट्राफिक कार्यालय रौतहटले ९१२ सबारीमाथि कारबाही गर्दै ८ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ट्राफिकले रौतहटमा गत महिना ४५ सबारी दुर्घटना भई ७५ जना घाइते भएको जनाएको छ ।
त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ।
ईशनाथ नगरपालिका ९ लौवतना गाउँका कैल मियाका १७ वर्षीय छोरा सहबाज मिया आलमको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेर बिहीवार सार्वजनिक गरेको हो।
तस्करीको सेटिङ मिलाएको र व्यापारीबाट पैसा असुल गरेको आरोप लागेका प्रहरी नायव निरीक्षक र प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ।
रौतहटको जनयनगरमा शनिबार बिहान बस पल्टिँदा एक महिलाको मृत्युभएको छ भने दश जना घाइते भएका छन्।
रौतहटका तिन र सर्लाहीका दुई नगरपालिकाले बजेट सभा गर्न सकेका छैनन्।
भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।
भारतमा भइरहेको लोकसभा निर्वाचनको क्रममा रौतहटका सीमानाका पनि बन्द गरिने भएको छ।