२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजको संसद चल्न दिने कांग्रेसको निर्णय

केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो।

सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै प्रधानमन्त्रीले कांग्रेसलाई भने: संसद अवरोध नगरिदिनुस

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै संसद अवरोध नगर्न आग्रह गरेका छन्।

संसद गतिरोध हटाउने विषयमा कांग्रेससँग प्रधानमन्त्री छलफलमा

नेपाली कांग्रेसले आफ्नो अडान कायमै राख्ने बताए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल सुरु गरेका छन्।

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज बस्दै छ। अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ।

बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ।

संसदीय गतिरोध अन्त्यका लागि सभामुख सक्रिय, कांग्रेस र रास्वपा सभापतिसँग छुट्टाछुट्टै टेलिफोन संवाद

नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत ररहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

सदन सञ्चालनका लागि दलहरूबीच सहमति हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

कांग्रेसले अवरोध कायम राखे शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारको तयारी

नेपाली कांग्रेसले संसद् अवरोध कायम राखे शीतल निवासबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ।

माग सम्बोधन नभएसम्म संसद अवरोध कायमै राख्ने कांग्रेसको निर्णय

सोमवार बसेको पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो।

तीन सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो।

भोलिको संसद बैठकबारे निर्णय लिन कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बैठक जारी

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

आजका लागि तय गरिएको कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

आजका लागि तय गरिएका दुवै बैठक भोलि जेठ १ गते बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

सिन्धुलीमा क्रियाशिल सदस्यलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।

कामका कुरा

हाम्रा आफ्नै प्रधानमन्त्री र मन्त्रीलाई हेरौं न। तिनीहरू विदेश भ्रमणमा निस्किए भने कम्तीमा एक साता बिताउँछन्। तीर्थव्रतदेखि किनमेलसम्म विदेशमै गरेर आरामसँग स्वदेश फर्किन्छन्। यस्तो लाग्छ, देशभित्र गर्ने काम सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्