२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस संसदीय दलको बैठक बस्दै, के होला निर्णय?

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बस्ने छ।

फेरि पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

नेपाल टेलिकमको नयाँ लाइसेन्स अवधिमा ५ वर्ष

सरकारले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्ले टेलिकमको नयाँ लाइसेन्स अवधि ५ वर्ष थप गर्ने निर्णय गरेको हो।

गृहमन्त्रीमाथि संसदीय छानबिनको मागमा कांग्रेसको अडान कायमै, थप सशक्तरूपमा प्रस्तुत हुने संकेत

नेपाली कांग्रेसले प्रतिनिधि सभाको शुक्रबार सुरु हुने बजेट अधिवेशनमा थप सशक्तरुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

रास्वपा सभापतिको हैसियतमा रविलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दि

आगलागीका पीडितलाई नेपाल लाइफको सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।

खेलाडीलाई तीन करोड रूपैयाँबराबरको पुरस्कार

चीनमा सम्पन्न एसियाली खेलकुदका पदकविजेता र ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले करिब तीन करोड रूपैयाँबराबरको पुरस्कार पाउने भएका छन्।

कांग्रेस–रास्वपालाई इलामको सन्देश

डेढ वर्षपहिले कसैले नामै नसुनेको, चुनावको मुखैमा जन्मेको नयाँ दल रास्वपाले अप्रत्याशितरूपमा २१ स्थानमा प्रतिनिधि सभाको निर्वाचन जितेको थियो। कांग्रेसलाई भने साबिकमा मत दिइरहेको ठूलो तप्काले त्यसबखत भोट दिएन।

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ८ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने छ।

संसद्को बर्खे अधिवेशन आजबाट

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो दुई बजेदेखि सुरु हुने अधिवेशनको पहिलो दिन दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्नेछन्।

कोशी प्रदेशमा दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार र स्वीट्जरल्याण्डबीच सम्झौता

नेपाल सरकारले पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारसँग सम्झौता गरेको छ ।

निजी क्षेत्रको मनोबल उच्च बनाउनेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छः चेम्बर

नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्