२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बर्खे अधिवेशमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

जलवायु वित्त अनुदान कि ऋण ?

विकासोन्मुख राष्ट्रहरूले जलवायु अनुकूलनका योजना कार्यान्वयनका लागि धनी मुलुकहरूले वित्तीय सहयोग गर्नुपर्ने अडान राखेका थिए। आर्थिक लगानी गर्न आफ्नो देशको हैसियत नभएको भन्दै उनीहरूले न्यापमा लगानी गर्न जोडबल गर्दै आएका थिए।

गृहमन्त्रीले सभामुखलाई लेखेको पत्रमाथि कांग्रेस पदाधिकारी बैठकमा भयो छलफल

पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल भएको हो।

क्यानडा र बेलायत पठाउने भन्दै ठगी, दुई जना प्रहरी फन्दामा

बेरोजगार युवायुवतीलाई आकर्षक तलब पाउने गरी क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अभिनेत्री नीति भन्छिन्: नेपाली फिल्म इण्डस्ट्रीमा मेरो ढोका खुल्यो

नेपाली चलचित्र ‘खजुरे ब्रो’ को प्रिमियर शो भएको छ। मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो।

हुम्ला पुगे गाडी

नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्लाको लालीबगर–दुल्लीकुना खण्डको छारे भीरमा ट्र्याक खोलेसँगै हुम्लामा गाडी पुगेका छन्।

एमालेसँग सरकार बनाउने कुरा भएको छैन: रमेश लेखक

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले एमालेसँग सरकार बनाउने तहमा कुरा नभएको बताएका हुन्।

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्।

कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुनेछ।

यो लाजनीति कहिलेसम्म ?

पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।

अब ‘आमा अभियान’

सायद यही वास्तविकता महसुस गरेर होला, उदयपुरको कटारी नगरपालिकामा झाँगिदै गएको लागुपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि आमाको संलग्नता अनिवार्य ठानिएको छ। र, ‘दुव्र्यसनविरुद्ध आमाहरू’ अभियान थालिएको छ।

सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा ९ वर्ष कैद र २३ करोड बढी जरिवानाको फैसला सुनाइएको छ।

सयको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतको आपत्ति

भारतका विदेशमन्त्री सुब्रह्मण्यम (एस) जयशंकरले नेपालले सयको नोटमा नयाँ नक्सा राख्ने एकतर्फी निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्