२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

नेपाली कांगेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

११ गते बस्नेगरी संसद्‍ बैठक स्थगित

मङ्गलवार बसेको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधकाबीच संसदीय कारबाही अघि बढाउँदै सभामुख देवराज घिमिरेले दुई वटा प्रस्ताव पारित गर्दै अर्को बैठक ११ गते बस्नेगरी स्थगित गरिएको घोषणा गरे।

संसद्‍मा कांग्रेसको अवरोध कायमै, नारावाजीका बीच बैठक जारी

संसदमा नेपाली कांग्रेसको विरोध जारी छ। संसदको कारबाही सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए।

दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।

एक हजार दुई सय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो।

गण्डकी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा आज सुनुवाइ हुँदै

गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।

बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तयार

बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।

के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्‍याएको छ।

संसद्‍मा प्रधानमन्त्रीलाई कांग्रेसको अवरोध (तस्बिरसहित)

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेका छन् ।

सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ पुग्यो

स्थानीय बजारम सुनके मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।

संसद बैठक आज पनि बस्दै, के गर्छ कांग्रेसले?

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्