२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भयावह विदेशमोह

नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, संसद चल्न नदिने कांग्रेसको चेतावनी

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विशेष नीति नल्याए पनि कोरोनाबाट प्रभावित रहेकाे पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने बताएका छन्।

टोस्टमास्टर इन्टरनेशनलको नेपाल-उत्तर भारत च्याप्टरको अध्यक्षमा मुन प्रधान निर्वाचित

टोस्टमास्टर इन्टरनेशनलको नेपाल र उत्तर भारत जिल्लाको अध्यक्षमा नेपालकी मुन प्रधान निर्वाचित भएकी छन् ।

हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

दुई दिनसम्म सञ्चालन हुने ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ मा २३ देशका विशेषज्ञको सहभागिता हुने निश्चित भएको छ।

प्रहरी जवान हत्या प्रकणः गोली फायर गरेर समातिए ७ जना

नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ।

प्रतिपक्षी दलहरूले गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिने

प्रतिपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्न दिने भएका छन् ।

संसदीय रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक जारी

सरकार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन तयार भएपछि रणनीति बनाउन प्रतिपक्षी दलको बैठक बसिरहेको छ ।

संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै विपक्षी दलहरू

आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन्।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्