५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

बैठक कांग्रेस संसदीय दलको कार्यालय नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अहिले बिहान बिहान ९ बजेका लागि बोलाइएको छ।

त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने छ। कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने छ।

बैठकमा आजको संसदमा कसरी प्रस्तुत हुने र पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

प्रकाशित: ७ जेष्ठ २०८१ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App