२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्।

अर्बपति सांसद चौधरी भन्छन्ः भाषणको होइन विकासको राजनीतिमा विश्वास गर्छु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरीले आफू भाषणको नभई विकासको राजनीतिमा विश्वास गर्ने बताएका छन्।

अमेरिकामा ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ।

नेपालका कम्युनिष्ट कम्युनिष्ट भन्छन्,पुँजीपतिसंग मिल्छन् :विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नेपालका कम्युनिष्टहरु आफूलाई कम्युनिष्ट भन्ने तर पुँजीपति हरुसंग मिल्ने गरेको आरोप लगाएका छन्।

संसदका आगामी सबै बैठकमा उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा.भट्टराई

माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष छन।

बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा आठ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो सङ्ख्या ४७ पुगेको जानकारी गराइएको थियो।

रञ्जना लिपि सिकाउने भिडियो र नेपालभाषा शब्दकोष एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने (ट्युटोरियल) भिडियो तथा नेपाल भाषा डिक्सनरी (शब्दकोश) को एप बिहीबार सार्वजनिक गरिएको छ।

विश्वकपमा सहभागी भएर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भएको नेपाली त्रिकेट टोली स्वदेश फर्केको छ।

विवाहमा आएका युवाको छुरा प्रहार गरी हत्या

विराटनगरमा एक युवाको छुरा प्रहार गरी हत्या भएको छ। सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको हो।

विकासका लागि सबै पार्टी एकै हुन्: उपसभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्