३२ असार २०८३ बिहीबार
image/svg+xml

अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास’ ब्यानर बोकेपछि विवाद

इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा बोकेको ब्यानरले नयाँ विवाद निम्त्याएको छ।

रुसी आक्रमणबाट युक्रेनमा १४ जनाको मृत्यु

आक्रमणबाट विशेष गरी ओडेसा, सुमी, र जापोरिझिया लगायतका क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ।

भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताएका छन्।

सरकारको नीतिअनुसार मल बिक्री वितरण भइरहेको छ : साल्ट ट्रेडिङ

सरकारले तोकेको अनुदानित मूल्यमा रासायनिक मल बिक्री वितरण भइरहेको शाखा कार्यालय प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिए।

करार कर्मचारीलाई तत्काल नहटाइने

आगामी साउनदेखि आउट सोर्सिङ (सेवा व्यवस्थापन ठेक्का प्रणाली) बाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी, अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारी योजना तत्काल लागु नहुने भएको छ।

सिमखोलामा १५० मिटर तल पुरिएको अवस्थामा शव फेला

अन्दाजी १५० मिटर तल पुरिएको अवस्थामा खोजतलास गरी फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

२३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग

कारबाहीको दायरामा कान्ति बाल अस्पताल महाराजगञ्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारी रहेको मन्त्रालयले जनाएको छ।

आज सुनको मूल्यमा वृद्धि, चाँदीको भाउ घट्यो

त्यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार चार हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा झरेको छ।

प्रहरीले गरेको दुर्व्यवहार र यातनाविरुद्ध कानुनी लडाइँ लड्छु : माजिद अन्सारी

जेनजी अभियन्ता माजिद अन्सारीले जेठ २७ गते कीर्तिपुर होल्डिङ सेन्टर पुगेका बेला एक गैरनिर्वाचित व्यक्तिको आदेशमा प्रहरीले चारैतिरबाट घेरा हालेर अमर्यादित व्यवहार गरेको बताएका छन्।

युक्रेन र युरोपेली संघबिच ड्रोन सम्झौता भएलगत्तै किभमा रुसको भीषण आक्रमण

किभका मेयर भिटाली क्लिट्स्कोले स्व्यातोशिन्स्की जिल्लाको एउटा गोदाम र डार्नित्स्की जिल्लाको गैर-आवासीय भवनमा आगलागी भएको बताएका छन्।

बाँके र दाङको अधुरो हुलाकी सडक बनाउन ५.५० अर्बको ठेक्का

बाँके र दाङको बिच खण्डमा अधुरो रहेको हुलाकी सडक निर्माण अगाडि बढाउन ठेक्का खोलिएको छ।

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन, उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा

इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ।

कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता!

नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, 'हामीलाई पनि थाहा छैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्