४ वैशाख २०८२ बिहीबार
image/svg+xml २१:० अपराह्न

सशस्त्रको ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

आइतबार सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहितका १२ जना अधिकृतहरूले ३० वर्षे सेवा अवधिको प्रावधानविरुद्ध रिट दायर गर्दै आफ्नो अवकास रोक्ने अन्तरीम आदेशको समेत माग गरेका थिए ।

तीन जना महिला भलिबल खेलाडीलाई एपीएफले गर्‍यो सम्मान

'काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४' मा सहभागी भएका तीन खेलाडीलाई सशस्त्र प्रहरीले सम्मान गरेको छ।

हारको शृंखलामा एपिएफको पूर्णविराम

विभागीय टोली एपिएफ फुटबल क्लबले ललित स्मृति यु- १८ युथ लिगमा हारको शृंखलामा पूर्णविराम लगाउँदा एफसी खुमलटारले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ।

तीन सय सशस्त्र प्रहरीले खेज्दै छन् सिमताल दुर्घटनाको बेपत्ता

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसका यात्रीको खोजी गर्न तीन सय एक सशस्त्र प्रहरी परिचालित भएका छन्।

बस्ती जोगाउन सशस्त्र प्रहरीद्वारा तटबन्धन

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा खोला पस्न लागेपछि सशस्त्र प्रहरीले तटबन्धन गरेको छ।

ललितपुर मेयर्स कप क्रिकेटः आयोजकलाई हराउँदै एपिएफ फाइनलमा

शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ को फाइनलमा पुगेको छ।

एपिएफ र सुदूरपश्चिमको दाबेदारी बलियो

एपिएफ र सुदूरपश्चिम प्रदेशले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जितसहित शीर्ष दुईको दाबेदारी बलियो बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्