१९ मंसिर २०८१ बुधबार
image/svg+xml

पाकिस्तानमा बन्दुकधारी समूहद्वारा २२ जनाको हत्या

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको छ।

प्रहरी लक्षित रकेट आक्रमणमा ११ जना पाकिस्तानी प्रहरीको मृत्यु

पाकिस्तानको पञ्जाब राज्यमा बिहीवार अज्ञात समूहले प्रहरीको टोलीलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनभन्दा बढी घाइते भएका छन्।

नेपालमा पनि एमपक्सको उच्च जोखिम

केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको एमपक्स (मंकीपक्स) को उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन्।

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन्।

जग्गा विवादमा ४३ जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

पाकिस्तानमा जग्गा विवादमा भएको झडपमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ।

गर्मीका कारण पाकिस्तानका एक लाखभन्दा बढी विद्यालय बन्द

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानका एक लाखभन्दा बढी विद्यालयहरू बन्द भएका छन्।

एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

नेपालका पहाडी क्षेत्रमा फलेका फलफूलको बजारीकरणमा पाकिस्तान सरकारले सहयोग गर्ने

पाकिस्तान सरकारले नेपालका पहाडी क्षेत्रमा फलेका स्थानीय फलफूलको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

पाकिस्तान टीममा छैन एकता, एक अर्काबीच हुँदैन बोलचाल !

क्रिकेट क्षेत्रको बलियो दाबेदार मानिएको पाकिस्तानको प्रदर्शन राम्रो नहुनुमा टीमबीचको तालमेल प्रमुख कारण रहेको बुझिएको छ।

आइसिसी टी २० : पाकिस्तानले आयरल्यान्डलाई हरायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई हराएको छ।आइतबार राती सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटबाट हराएको हो ।

आइसिसी टी २० : पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।

भारतसँगको म्याच हारेपछि रुदै मैदानबाट बाहिरिए नसीम

भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्