२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माछापुछ्रे–सिटिजन लाइफ बैंकासुरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुछ्रे बैंकसँग बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौता गरेको छ।

आइएमई लाइफ–माछापुच्छ्रे सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ। उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्सका सहायक महाप्रबन्धक आशिष सिंह र बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

वीरगन्जमा विद्यालय र माछामासु पसल बन्द

वीरगन्जमा सञ्चालन भइरहेको अश्वमेध गायत्री महायज्ञका लागि मुख्य सहर क्षेत्रका विद्यालयहरू बन्द गराइएका छन् भने माछामासु बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ। महायज्ञका कारण भिडभाड बढी हुने हुँदा असुरक्षाका कारण तथा सडकमा स्कुल बस सञ्चालन गर्न कठिन हुने भएकाले पछि मिलाउने गरी यज्ञ अवधिभर तीन दिन विद्यालयहरू बन्द गराइएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए।

माछापुच्छ्रे बैंकको नयाँ शाखा

माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले फागुन १५ गते बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो।

माछामा परनिर्भर बन्दै मलेखु

माछाका लागि प्रसिद्ध ठाउँ भनेर धादिङको मलेखु चिनिँदै आएको छ। २०३५ देखि स्थानीय छविलाल मरहठ्ठाले माछा व्यवसाय सुरु गरेपछि यो ठाउँको नाम माछाबजार हुन गएको हो।

आध्यात्मिक केन्द्र ओशो तपोवन

काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो।

एकाएक मर्न थाले तिला नदीका माछा

जुम्ला चन्दननाथ नगरपालिका १० का नरेन्द्र भण्डारीले एक सातादेखि तिला नदीमा एकाएक माछा मर्दै आएको देखे। सदरमुकाम खलंगामा आउजाउ गर्दा खोलामा मरेको माछा भेटिने गरेको सुनाउँछन्। उनले सानादेखि ठूला माछासम्म मर्ने गरेको बताए।

विभिन्न मुलुकबाट ८६ करोडको तयारी मासु तथा माछाको आयात

पर्याप्त सम्भावना भएपनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ।

आँखा नअघाउने मुस्ताङ

हेम्जा पुग्दा माछापुच्छ्रे सेताम्मे भएर टल्कियो। मनमनै लाग्यो, ‘मुस्ताङ जान लागेका भनेर स्वागत गरेको होला।’ प्रकृति त्यसरी स्वागत गर्दैैथियो, सडकले भने उल्झन थपिरहेको। विस्तार हुन लागेको रहेछ सडक। कतै निर्माण सामग्रीका थुप्रोले छेक्थ्यो, कतै निर्माण औजारले। यी दुवै नभएको ठाउँमा विपरीत दिशाबाट आएको अर्को सवारीले।

बन्ड मार्केट आवश्यक

करिब एक वर्षदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भूमिकामा रहेका सुमन शर्मा अहिले बैंकलाई उत्कृष्ट बनाउने अभियानमा लागेका छन् । विभिन्न बैंकमा दुई दशकभन्दा बढी काम गरिसकेका अनुभवी शर्मा फिजिक्स लिएर स्नातकोत्तर (माष्टर डिग्री) गरे पनि त्यतातिर नलागी बैंकिङ क्यारियरतिर लागे । नेपाल एसबिआई बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंकको उच्च ओहदामा बसेर काम गरिसकेका शर्मा बैंकिङ क्षेत्रमा आउनुअघि सामाजिक अनुसन्धानमा पनि लागे तर, काम आफूले गर्नुपर्ने त्यसको जस अरुले लिने भएपछि त्यो बाटो पनि बन्द गरेर बैंकिङ क्यारियरतिर लागेको उनी बताउँछन् ।

थोरै जग्गामा धेरै उत्पादन

गाउँघरतिर रोपनीको रोपनी जग्गा बाजो रहेको भेटिन्छ र त्यहिँका मान्छे काम खोज्नका लागि भौतारिन्छन्। थोरै जग्गा धेरै चिज उत्पादन गरी रोजगारीका लागि भौतारिरहेकाहरुलाई गतिलो उदाहरण बन्न सफल भएका छन् विदुर नगरपालिका–१२ ढुंगेटारकी शान्ति सुनारको परिवार।

एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्।

माछा–मासु र मान्छे

माछामासु स्वास्थ्यका दृष्टिकोणले पोषिलो आहार हो। प्रोटिनको अथाह भण्डार हो। तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

कृषक, महिला तथा साना उद्यमीलाई माछापुच्छ्रे बैंकको बिनाधितो सरलीकृत कर्जा

माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशनलबीच संयुक्त सहकार्यमा ग्रामिण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले हस्ताक्षर गरे।

माछापुछ्रे, युकेएड सक्षम र हेफर सम्झौता

माछापुछ्रे बैंक लिमिटेड, युकेएड सक्षम र हेफर इन्टरनेसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवासम्बन्धी संयुक्त सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्