२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछापुछ्रे–सिटिजन लाइफ बैंकासुरेन्स

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुछ्रे बैंकसँग बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार ग्राहकले माछापुछ्रे बैंकका शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बिमा सेवा प्राप्त गर्न सक्नेछन्। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App