२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘लकडाउन’मा माछा मार्ने बढे

‘लकडाउन’को अवधिमा खोटाङका विभिन्न खोलामा माछा मार्ने क्रम बढेको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’को अवधिमा भेला भएर स्थानीय खोलामा माछा मार्ने क्रम बढेको हो।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो सुकुटे महोत्सव

भोटेकोसी र सुनकोसी नदीका निश्चित क्षेत्रलाई र्‍याफ्टिङ जोनको रुपमा विकास गर्न नदीजन्य उत्खनन्लाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरेर प्रथम सुकुटे महोत्सव मंगलबार सकिएको छ।

पाँच करोड लगानीमा ‘रेष्टुराँ’

काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ।

पाइन छाडे असला माछा

जुम्ला नुवाकोटका हरिलाल सार्की गत वर्षसम्म तिला नदीमा झरौला लिएर माछा मार्न जान्थे। उनी एक दिनमा झण्डै तीनदेखि पाँच केजीसम्म माछा मार्थे।

पदयात्रा व्यवसाय खस्किने चिन्ता

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ भएको भर्खर तीन साता बितेको छ।

रारामा पाइने विश्वकै दुर्लभ असला माछा धमाधम मर्न थाले

नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका हुन्।

३ करोड लगानीमा माछापालन

कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले तीन करोड रुपैयाँको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो।

कर्पाेरेट सुपर सिक्सलाई माछापुच्छ्रेको साथ

पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने कर्पोरेट सुपर सिक्स सिजन ६ का लागि एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनी र माछापुच्छ«े बैंकबीच मंगलबार सम्झौता भएको छ।

माछा मार्न गएका युवकको मृत्यु

तमोर नदीमा माछा मार्न गएका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका एक युवाको ज्यान गएको छ।

माछा बिक्री गर्दै स्वरोजगार बन्दै तामाङ

केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन्।

माछा पोखरीमा डुबेर बालकको मृत्यु

भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ। सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ

पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८ वर्षीय विक्रम तामाङ र २६ वर्षीय सहिल विक रहेका छन्।

असला माछा संकटमा

यो माछा निकै स्वादिलो पनि हुन्छ। स्थानीय हर्कबहादुर रावत भन्छन्,‘ करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्ने गर्न थालेपछि माछाको जलचक्र नै बदलियो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्