राजधानीमा भेटियो पोलियो भाइरस
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।
तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ।
प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ।
अविरल वर्षा र बाढीपहिरोका कारण पानीको मुहान दूषित भई पानीजन्य र कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको सरुवा रोग विशेषज्ञहरूले औंल्याएका छन्।
तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ।
सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।
मन्दिरका मुख्य पुजारी सत्येन्द्र दासले पानी पर्न थालेपछि मन्दिरको छतबाट पानी चुहिन थालेको बताएका छन्।
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै भोलिदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।
दिल्लीमा पानीको अभाव हुन थालेपछि त्यहाँका झन्डै ३ करोडभन्दा बढी नागरिकको जनजीवन प्रभावित बनेको छ।
घोराही उपमहानगरपालिका- ७ घुस्रामा वीरेन्द्र खड्का र वीरेन्द्र वली बबई नदी किनारमा तरबुजा खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्।
डेढ दशक अगाडि जुम्लाका आठ वटै स्थानीय तहका प्रत्येक गाउँमा पुग्दा पिँढी (ओटालो) को एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ओखल काठको मुसल र ढुंगाको दुनेडी भेटिन्थे।
पानी पिए स्वस्थ भइन्छ भन्ने कुरा हामी सवैले सुनेका छौ । गर्मीको बेला शरीरले नै बढी पानी मागिरहेको हुन्छ । तर कुन समयमा कति पानी पिउनु पर्छ भन्ने कुराबारे थाहा नहुँदा मानिसहरु अहिले पनि अन्योलमा छन् ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको तालिम समारोहमा वक्ताहरुले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाे बताएका छन्।