४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जलस्रोत विधेयक,२०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो

प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो । 

बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन(२०७९ श्रावण–२०८० आषाढ) पेस गरे।प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको छ । 

प्रकाशित: २५ असार २०८१ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App