चट्याङ्ग लागेर ११ जनाको मृत्यु
पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ।
पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ।
नेपाली युवामा आफ्नै देशमा उपलब्ध कामप्रति असन्तुष्टि देखिन्छ । तर, विदेशी भूमिमा पाइला परेपछि त्यस्तै काम गर्न तत्पर हुन्छन् । नेपाली श्रम बजारमा उपलब्ध जस्तोसुकै काम गर्न यहाँ भारतीय श्रमिक गल्लीगल्लीमा भेटिन्छन् ।
वारणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री मोदीको नाममा कुनैपनि अचल सम्पत्ति नरहेको बताइएको छ।
उनले उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि मङ्गलवार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
भारत र इरानबीच रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १० वर्षे सम्झौता भएको छ। भा
चौथो चरणको निर्वाचन अन्तर्गत आज १० राज्य र केन्द्र शासित प्रदेशको ९६ सिटका लागि मतदान हुँदैछ।
भारतको प्रसिद्ध केदरानाथ मन्दिरको द्वार आजबाट भक्तजनका लागि खुला गरिएको छ।
चालक दलका सदस्यहरू एकाएक बिरामी भएपछि एयर इन्डिया एक्सप्रेसका ७० भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू रद्द गरिएका छन्।
भारतीय नागरिकहरूले यहाँ करिब १ हजार बिघा क्षेत्रफलमा तर्बुजा खेती गरेका छन्।