पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ।
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ।
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिमले नाम र लोगो घोषणा गरेको छ ।
गालेमा २७५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली न्युजिल्यान्डलाई २११ रनमा अलआउट गर्दै घरेलु टोलीले २ म्याचको सिरिजमा अग्रता बनाएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी अनुरुप भूमिका निर्वाह गर्ने बताएका छन्।
आगामी नोभेम्बर ३० तारिखदेखि हुने भनिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराको टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन्।
अफगानिस्तानको ट्वान्टी–२० क्रिकेट लिगको शीर्ष प्रतियागिता सोमबारदेखि सुरु हुँदा देशका धेरै स्टार खेलाडीले पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ।
सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रोडम्यापका रूपमा लिइएको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारी नेपालले भारतमा गर्न लागेको हो।
आइसिसी विश्वकप लिग–२ का लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।
बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुलले मुम्बईमा फ्ल्याट किनेका छन्।
भारतविरुद्धको घरेलु शृंखला र सेप्टेम्बरमा इङ्ल्यान्डविरुद्ध हुने टेस्ट भ्रमणसम्मका लागि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ ।
नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले एसिया कपमा मुख्य उदेश्य भनेको सेमिफाइनलमा पुग्नु रहेको बताएकी छिन्।