प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेट्दा...
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे।
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति सम्बन्धी विषयमा परेको रिटमाथिको सुनुवाई साउन ३० गते हुने भएको छ।
आशा, विश्वास र भरोसासहित आएका पार्टी नेता तथा कार्यकर्ताको खादा, माला तथा शुभकामनालाई अस्वीकार गर्न नसकिएको मन्त्रीहरू बताउँछन्। त्यसमै धेरै समय बित्दा मन्त्रालयलाई समय दिन नपाएको सुनाउँदै एक मन्त्रीले भने, ‘साथीभाइलाई समय दिँदा मन्त्रालयको काममा केन्द्रित हुन पाइएको छैन।’
सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले राजनीतिक पार्टीहरूबिच हुने सहमतिको समय तोकिएको नहुने बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आपत्ति जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन राखेको प्रस्तावमाथि प्रतिनिधि सभामा मतदान सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत संविधान संशोधन हुने बताएका छन्।
प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाइएको छ।
तिखो, टुक्का र व्यंग्यमिश्रित अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रतिनिधिसभामा संयमित रुपमा प्रस्तुत भएका छन्।
हालसम्म गोप्य रहेको नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते भएको सातबुँदे सहमति सार्वजनिक भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक प्रणाली नेपाली कांग्रेस र नेकपा एमालेको सङ्घर्षले स्थापित भएको दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते भएको सात बुँदे सहमति प्रतिनिधिसभामा पढेर सुनाएका छन्।