११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सहकारी ठगलाई कारबाही हुन्छ, सुशासनमा स्टन्ट होइन सही इन्टेन्सन चाहिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई गर्न नदिने बताएका छन्।

संसद बैठक बस्दै, प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने

यस्तै आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन्।

प्रधानमन्त्रीको निर्देशनमा बङ्गलादेशबाट आज १७ जना विद्यार्थी नेपाल ल्याइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा जारी अन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएका कारण करिब १७ जनालाई आज ढाकाबाट काठमाडौँ ल्याइने बताए।

दुई तिहाई बहुमतनजिक ओली सरकार !

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

देशको भविष्य उज्वल छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन्।

नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन्।

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अग्निपरीक्षामा ओली–देउवा

आलोपालो प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएका दुई प्रमुख प्रतिस्पर्धी दल नै मिलेर सरकार गठन होला भन्ने सायदै कसैको कल्पना थियो होला तर आफू बाचुन्जेल राजनीतिमा उथलपुथल ल्याइरहने प्रचण्ड वाणी र ‘जादुमयी ३२ संख्या’ नै नयाँ सरकार गठनको सूत्राधार बन्यो।

विकासको काम कसरी अघि बढ्छ हामी देखाउँछौँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम अब कसरी अगाडि बढ्ने भन्ने कुरा आफूहरूले देखाउने बताएका छन्।

देश विकासको निम्ति प्रधानमन्त्री बने: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका निम्ति, सुशासनका निम्ति आफू प्रधानमन्त्री बनेको बताएका छन्।

ओलीले उद्घाटन गरेका आधारभूत अस्पतालले पाउलान् प्राथमिकता ?

संयोग बस् दूरदराजका गरिब जनताको स्वास्थ्योपचारमा सहजता ल्याउन गरिएको दूरगामी योजनाका निर्माणकर्ता प्रधानमन्त्री र अर्थमन्त्रीले सोमबार सोही जिम्मेवारी सम्हालेका छन्। यसले यी पाँच, १० र १५ शय्या आधारभूत अस्पतालहरूको काम तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।

शपथग्रहण पछि प्रधानमन्त्री ओलीले गरे शहीदको शालिकमा माल्यार्पण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्