नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी
गत चार दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ।
गत चार दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ।
कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल–भारत आवागमन आजदेखि सहज भएको छ।
हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने दिवसका अवसरमा रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फ प्रतिबद्धता दोहोर्याइएको छ।
गत भदौ ३० गते बसेको ई-सेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत नभएको बताएका छन्।
भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते निर्वाचन हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कविन्द्र बुर्लाकोटीले पछिल्ला बाढीका घटनाले खोलाछेउका बस्ती व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने चेत सबैमा खुलेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ।
गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।
गत साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘हली’ ले प्रदर्शनको ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ।
सोमबार चलचित्र विकास बोर्ड सिनेपाले यी चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
दाहालले बिना कारण सरकारले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गरिरहे यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।
मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगास्थित लक्ष्मीटोलमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन्।
ओलीले नेपालमा भइरहेको भनिएको धर्मान्तरणका गतिविधिबारे सरकारको धारणा स्पष्ट गर्न माग गरेकी छन्।
यसपालि पनि समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने अवस्था रहेको र अविरल वर्षा तथा बाढीले पाक्न लागेको धानमा क्षति पुगेको बताइन्।