१० असार २०८३ बुधबार
image/svg+xml

अलका याग्निकलाई पद्म भूषण सम्मान

चार दशकदेखि आफ्नो स्वरले प्रशंसा बटुलेकी अल्का हाल स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर चचर्ममा छिन्।

रास्वपाको ‘सामाजिक लोकतन्त्र’ साझा विवेकशीलकै राजनीतिक सिद्धान्त हो : रविन्द्र मिश्र

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सामाजिक लोकतन्त्रको अवधारणा विगतमा साझा विवेकशील ले मुख्य राजनीतिक सिद्धान्तका रूपमा उठाएको दाबी गरेका छन्।

कहिले आउँदै छ ‘कार्की साइँला’?

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ।

कर्णालीका यातायात कार्यालयबाट ३१ करोड राजस्व सङ्कलन

कर्णाली प्रदेशका यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ।

आज पनि घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ।

दक्षिण अफ्रिकाको एचआईभी नियन्त्रणमा अमेरिकी सहायता कटौती, जीवन जोखिममा पर्ने चेतावनी

दक्षिण अफ्रिकामा हाल करिब ८० लाखभन्दा बढी मानिस एचआईभी संक्रमित रहेको तथ्यांक छ, जुन विश्वमै सबैभन्दा उच्च संख्या हो।

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन्।

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ।

मधेश प्रहरीमा चेन अफ कमाण्ड कमजोर, तस्करी र घुमुवा विवाद सधैं उत्कर्षमा

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्म पाँच जना एपीसहित २६८ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ।

रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणबाट मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ।

महेश बस्नेतको प्रश्न: विष्णु पौडेल माथिको अनुसन्धानमा कानुन किन पालना भएन ?

काठमाडौं आउन लागेका व्यक्तिलाई सुर्खेतमै पक्राउ गरी माइक्रोबसमार्फत् ल्याएर काठमाडौंमा सार्वजनिक रूपमा प्रस्तुत गरिएको शैलीलाई अनावश्यक प्रदर्शन र अमानवीय व्यवहारका रूपमा हेरेको उनको तर्क छ।

उत्कृष्ट तेस्रोलाई पनि अर्काे चरणको अवसर

फिफा विश्वकप २०२६ को समूहका खेलहरू अन्तिम चरणतर्फ अघि बढ्दै जाँदा टोली, प्रशिक्षक र समर्थकहरू जित र हारको हिसाबमा मात्र सीमित छैनन्।

रास्वपा महाधिवेशन : प्रवासका प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरूले विदेशबाट नै मतदान गर्न पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्