अहिलेको सरकार बनाउन हिजो भारी मत दिएको ठूलो संख्या लाजले बोल्न सकिरहेको छैन : प्रवक्ता श्रेष्ठ
प्रवक्ता श्रेष्ठले सरकार जनताको मूल विषयलाई विषयान्तर गरी ध्यान अन्तै मोड्नमा केन्द्रित रहेको आरोप समेत लगाएका छन्।
प्रवक्ता श्रेष्ठले सरकार जनताको मूल विषयलाई विषयान्तर गरी ध्यान अन्तै मोड्नमा केन्द्रित रहेको आरोप समेत लगाएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
मौसम विभागका अनुसार पूर्वी जापानमा बगेको तातो र आर्द्र हावा माथिको चिसो हावासँग मिसिँदा वायुमण्डलीय अवस्था अस्थिर बन्न पुग्यो, जसका कारण भारी वर्षा भएको हो।
बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएका छन्।
चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
खानेपानी र खानाको पहुँच भएकाहरू भग्नावशेषमा लामो समयसम्म जीवित रहन सक्छन्। अधिकारीहरूका अनुसार हालसम्म २८१ जनाको मृत्यु भइसकेको छ भने ३४८ जनालाई उद्धार गरिएको छ।
सडक पूर्वाधार कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८३/८४ मा २५० योजना कार्यान्वयनको तयारी थालेको छ।
एनसेलले आफ्नो सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बिचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन्।
काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको छ।
म्यानचेस्टर सिटीका मिडफिल्डर तिज्जानी रिइन्डर्स साउदी प्रो लिग क्लब अल-कादसियाह जाने भएका छन्।
सुनसरी देवानगन्ज -३ को कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय १७ दिनपछि बिहीबार खुलेको छ।
जलाशयको घट्दो पानी र खडेरीका कारण स्थानीय बासिन्दालाई पिउने पानी तथा दैनिक कामकाजमा निकै कठिनाइ भइरहेको छ।
आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।