१० वैशाख २०८२ बुधबार
image/svg+xml २०:२५ अपराह्न

हजारौं मान्छेहरूमा चिनेको एउटा थिएन!

हजारौ मान्छेहरूमा चिनेको एउटा थिएन, निस्वार्थ थियो माया कुनै सम्झौता थिएन। माग्नेले मागिरहें पाउनलाई केही पाएनन, मन्दिर त थियो त्यहाँ दिने देउता थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्