२३ असार २०८१ आइतबार
image/svg+xml

२२ जनाको मृत्यु पछि केन्या सरकारले फिर्ता लियो विवादास्पद वित्तीय विधेयक

२२ जनाको ज्यान जानेगरी भएको हिंसक प्रदर्शन पछि केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्तीय विधेयक फिर्ता लिएको घोषणा गरेका हुन्।

केन्यामा सरकार विरोधी प्रदर्शनमा ५ जनाको मृत्यु

केन्याको संसदमा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको र कैयौं घाइते भएका छन्।

मानव तस्करीमा संलग्न तीन जना पक्राउ, अमेरिका पठाउने भन्दै केन्या लगेर महिनौंसम्म बन्धक

अवैध बाटो भएर अमेरिका हिँडेका १० जना नेपाली केन्याबाट स्वदेश फर्केपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्