राष्ट्रपति ट्रम्पले गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए।
ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए।
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले संयुक्त राज्य अमेरिकामा एक हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ।
अमेरिकाले पहिलोपटक युक्रेनविरुद्ध रुस, उत्तर कोरिया, बेलारुससहित १८ मुलुकको पक्षमा मतदान गरेको छ।
जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको अवस्था छ।
यसअघि रक्षामन्त्री पिट हेगसेथले ब्राउनलाई हटाउनुपर्ने अडान राखेका थिए।
अमेरिकीसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न संगठनको भूमिका महत्त्वपूर्ण रहेको र आगामी दिनमा समेत रहने प्रतिबद्ध डब्लूएचओले गरेको छ।
अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ।
सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।
कर्टिसले आठ कक्षाका विद्यार्थीलाई रक्सी र गाँजा खुवाएर २० पटकभन्दा बढी पटक यौनसम्पर्क कायम गरेको प्रहरीले जनाएको छ।
कारमा चारजना सवार थिए। प्रहरीका अनुसार चालक तामाङ्गले अत्याधिक मदिरा सेवन गरेका थिए।
केनेडी विश्वभर कोभिड महामारीविरुद्धको खोप विरोधी अडानलाई लिएर चर्चित छन्। उनको नियुक्तिलाई लिएर केही जनस्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
तुलसीसँग अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ। उनले इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा सेवा गरेकी थिइन्।
याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
उनले भनिन्, ‘मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन।’
‘मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँगको हाम्रो उत्कृष्ट भेटको सम्झना छ । जब हामीले युक्रेन–अमेरिकाको बारेमा विस्तृत रूपमा छलफल गरेका थियौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।