युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ।
युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ।
उनीमाथि अनुचित रुपमा उपहार र पैसा स्वीकार गरेको, आफन्तलाई कम मूल्यमा घर खरिद गर्न सघाएको र ‘शक्ति र पैसाको आडमा यौन कारोबार’ मा संलग्न रहेको आरोप छ।
लेबनान र इजरायलले रोममा मंगलबार नयाँ वार्ता सुरु भएको जनाइएको छ भने वाशिङ्गटन र तेहरान बीचको क्षेत्रीय तनाव अझै चुलिएको छ।
अमेरिका–इरानबीच तनाव चुलिरहेका बेला इरानी संसद्मा हर्मुज समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गरिएको छ।
क्यानेडियन फेसन मोगल पिटर निगार्डले क्युबेकमा आफूमाथि लागेको यौन दुर्व्यवहार र जबरजस्ती थुनामा राखेको आरोपमा दोषी स्वीकार गरेका छन्।
यस तनावको मारमा निर्दोष नागरिक र व्यापारिक जहाजहरू पनि परेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयका अनुसार इरानी क्रूज मिसाइलले ‘मोम्बासा’ र ‘अल बाहियाह’ नामक दुई तेल ट्यांकरलाई निशाना बनाएको छ।
भारतमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भारी वर्षापछि फोहोरको थुप्रो खस्दा नौ जना कामदारको मृत्यु भएको छ।
अभिनेताका रूपमा कमाएको लोकप्रियतालाई उनले सुशासन र भ्रष्टाचारविरुद्धको लडाईंमा ऊर्जाका रूपमा प्रयोग गरिरहेका छन्, जसलाई तमिलनाडुको राजनीतिमा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबिच तनाव थप चुलिएको छ।
संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ।
आइतबार बिहान उत्तरी सीमा रेखा नजिक गस्तीमा रहेको जहाजमा कार्यरत ती नाविक आफ्नो ड्युटीमा उपस्थित नभएपछि बेपत्ता भएको पुष्टि भएको थियो।
थाइल्याण्डको राजधानी बैंककको चतुचक क्षेत्रमा आइतबार र सोमबार राति एक बारमा भएको भीषण आगलागीमा २७ जनाको मृत्यु भएको छ।
यसैबिच, युक्रेनी सेनाले रूसी तेल भण्डारण केन्द्रहरूमा बमबारी जारी राखेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन्।
चीनमा एक साताभित्रै आएको दोस्रो शक्तिशाली समुद्री आँधी ‘टाइफून बाभी’ का कारण तटीय क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
अमेरिका र इरानबीच पुनः सैन्य भिडन्त सुरु भएसँगै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलसन्धि बन्द भएको इरानले घोषणा गरेको छ।
इरानले खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ।
इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ।
पाकिस्तानका विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन्।
उनले देशको विशाल प्राकृतिक ग्यास सम्पत्तिलाई सदुपयोग गर्दै कतारको विकास र शिक्षाको जग बसालेका थिए। उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो।
अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ।
उनी सन् २००२ मा पहिलोपटक अमेरिकी सिनेटमा निर्वाचित भएका थिए। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकै घनिष्ठ सहयोगीका रूपमा चिनिन्थे।
ग्रीक मिडियाका अनुसार इन्जिनको कुनै भाग उछिट्टिएर झ्यालमा ठोक्किएपछि यो दुर्घटना भएको हुन सक्ने अनुमान छ। तर यसको आधिकारिक पुष्टि भएको छैन।
दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ।