चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।
हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौंरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ।
गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो।
बागलुङमा दुई लाख १६ हजार ७२ पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै छ।
अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।