१३ श्रावण २०८३ बुधबार
image/svg+xml

इरानलाई कडा प्रहार गर्ने चेतावनी दिँदै ट्रम्पले भने : उनीहरूले नराम्रोसँग कुटाइ खानेछन्

यो नयाँ सैन्य द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलमार्ग र रेड सी क्षेत्रमा देखिएको तनावका कारण तेलको मूल्यमा भारी बृद्धि भएको छ।

ऊर्जामन्त्री श्रेष्ठ फिल्डमा उत्रेपछि एकदिनमै हट्याे थापाथली क्षेत्रकाे अव्यवस्थित तार

मंगलबार राति तारहरूकाे गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुटेका थिए।

कांग्रेस एकताका लागि जनप्रतिनिधिको दबाब: साउन १६ को राष्ट्रिय भेला २७ मा सर्‍यो

‘पार्टी एकताका लागि संयुक्त राष्ट्रिय दबाब अभियान’ ले पार्टीभित्रको एकतालाई समयको अपरिहार्य आवश्यकता भएको भन्दै दबाब अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ।

ठूलो ब्याट्री र प्रिमियम फिचर्ससहित नेपाली बजारमा नयाँ टाटा पन्च ईभी

कम्पनीका अनुसार नयाँ संस्करणले लामो रेन्ज, शक्तिशाली प्रदर्शन र थप स्मार्ट फिचर्समार्फत विद्युतीय सवारी प्रयोगकर्तालाई नयाँ अनुभव दिने लक्ष्य राखेको छ।

बर्दियामा किन घट्यो बाघको संख्या ?

चार वर्षको अवधिमा १३ वटा बाघको संख्या घटेपछि यसको वास्तविक कारणबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।

तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने ताप्लेजुङ प्रशासनको तयारी, स्थलगत निरीक्षण

बुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीसहितका सुरक्षा अधिकारीले इलाका प्रशासन कार्यालय स्थापना हुने क्षेत्रको निरीक्षण गरेका छन् ।

रास्वपाको वरिष्ठ नेतामा वालेन्द्र शाहको निरन्तरता

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्रीबाट बाहिरिँदै गर्दा यामलाल कँडेलको घोषणा: राज्यको सुविधा लिन्न

करिब २७ महिनासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका कँडेलले बुधबार सार्वजनिक सन्देश जारी गर्दै आफूलाई साथ, विश्वास र सहयोग गर्ने सम्पूर्ण कर्णालीवासीप्रति आभार व्यक्त गरेका छन्।

सुनसरी घटना छानबिन समितिमा ब्यालिस्टिक र फरेन्सिक विज्ञ थप, प्रहरी उपरीक्षक धामी पनि सदस्य

गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो ।

प्रभु बैंकको कर्जा प्रकरणमा मुख्य बिजनेस अफिसर पन्त पक्राउ, सीआईबीको अनुसन्धान तीव्र

सीआईबीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको आशंकाका आधारमा पन्तमाथि अनुसन्धान अघि बढाइएको छ।

सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिए।

बुधबारको मन्त्रिपरिषद्ले सुनसरी घटना सम्बोधन गरेन, यी हुन् पाँच निर्णय

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले नियमित निर्णयहरू सार्वजनिक गरे पनि सुनसरी घटनाबारे कुनै जानकारी दिएनन्।

सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ।

लुम्बिनीमा मन्त्रालयको संख्या घट्यो, सरकारको संरचना पुनर्गठन

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले हालसम्म १२ मन्त्रालयबाट सञ्चालन हुँदै आएको संरचनालाई पुनर्संरचना गर्दै तीन मन्त्रालयलाई गाभ्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्