कांग्रेस केन्द्रीय समिति बैठक सर्यो, भदौ १६ गते बस्ने
बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सङ्घीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब भदौ ७ गते बस्ने भएको छ।
तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा मेघराज खड्का र बहादुरसिंह थापालाई सरकारमा पठाउने निर्णय गरेको छ।
नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो नलगाउँदा कोशी सरकारमा सहभागी हुन नसेको बताएका छन्।
नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको हो।
कर्णाली प्रदेश सरकारमा माओवादीबाट मन्त्रीले राजीनामा दिएको हप्ता दिन नाघिसक्दा समेत नेपाली कांग्रेसले मन्त्री छान्न सकेको छैन।
हालै मात्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ का सांसद श्यामकुमार घिमिरेलाई पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन्।
उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई अमेरिकी भिसाका लागि गरेको सिफारिसविरुद्ध प्रतिनिधिसभामा कुरा उठेको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबारको बैठकमा यो कुरा उठाएका हुन्।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।