सर्वोच्च अदालतको आदेश : पाथीभरा मन्दिर क्षेत्रका होटल र स्थानीय प्रशासनलाई जवाफ पेस गर्न म्याद तामेली गरिने
सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाँलको इजलासले बिपक्षीका नाममा आदेश जारी गर्दै म्याद तामेलीका लागि ताप्लेजुङ जिल्ला अदालतलाई जिम्मेवारी दिएको छ ।