अमेरिकामा दुई नेपाली महिलाको मृत्युले हल्लाएको मथिंगल
नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्।
नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्।
घरबाट घाँस काट्न हिँडेकी कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ४ स्थित ताडी पोखरीमा डुबेर एक स्थानीय किशोरीको मृत्यु भएको छ।
अमेरिका प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिं शाहलाई पक्राउ गरेको छ।
मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ।
जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन्।
यस वर्षको मनसुन सुरु भएयता काभ्रेपलाञ्चोकमा तीन बालबालिकासहित छजनाको बाढीले बगाएर मृत्यु भइसक्यो।
भनिन्छ, पुस्तकमा रहेको ज्ञान र पराई हातमा रहेको धन समयमा काम लाग्दैन। सहकारी पीडितको जीवनमा यो भनाइ तीतो यथार्थ बनेको छ।
कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ ।
कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।
जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ।
वैदेशिक रोजगारीका क्रममा मलेसिया र ६ वटा खाडी मुलुकमा रोजगारीका लागि पुगेका अधिकांश नेपाली अवैधानिक रूपमा बस्दै आएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ।
धनुषामा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ।
कालिकोटमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।