मदिरा तस्करीको डरलाग्दो रुप:रोक्न खोज्दा तस्करले किचेर मारे प्रहरी !
मदिरा तस्करलाई रोक्दा किचेर हत्यापछि लक्ष्मणको दुई छोरीहरु सुजाता र सुस्मितासहित परिवारका सदस्य बिलापमा छन्।लक्ष्मणकै भरमा परिवार अडिएको थियो।
मदिरा तस्करलाई रोक्दा किचेर हत्यापछि लक्ष्मणको दुई छोरीहरु सुजाता र सुस्मितासहित परिवारका सदस्य बिलापमा छन्।लक्ष्मणकै भरमा परिवार अडिएको थियो।
पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्।
ससाना प्वालहरूबाट निस्कने घातक ग्यासका कारण इच्छामृत्युको कामना गर्नेहरूले बिना कुनै पीडा मृत्युवरण गर्न सक्ने छन् ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ।
अरिङ्गालले टोक्दा सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा सख्त घाइते भएका छन्।
रौतहटको उत्तरी क्षेत्रमा केही दिन यता जङ्गली हात्तीले किसानको बाली नष्ट गर्दै आएको छ।
बिहीबार साँझ ६ बजे उनको शव नारायणी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। चौधरी वनभोज खाएर तनहुँको बन्दिपुरबाट समूहमा फर्किदै थिइन्।
घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको थप उपचारका लागि जनकपुर लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेल रहेका छन्।
प्रादेशिक अस्पतालमा समेत उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो।
रौतहट र सर्लाहीको विभिन्न ठाउँमा दुई दिनमा चार शव बरामद भएका छन् । छुट्टाछुट्टै घटनाहरुमा अलग अलग स्थानबाट चार शव बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ।
नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्।
घरबाट घाँस काट्न हिँडेकी कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ४ स्थित ताडी पोखरीमा डुबेर एक स्थानीय किशोरीको मृत्यु भएको छ।