१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा घाइते हवल्दारको पनि मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ।

टिप्परले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

मदन भण्डारी लोकमार्गको उदयपुर सडकखण्डमा मालबाहक टिप्परले ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ।

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर-१४ स्थित रातानाङ्गलामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ-नारायणगढ सडक खण्डमा सडक विस्तार गर्ने क्रममा स्काभेटर चालकको मृत्यु भएको छ।

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

लडेर एक विद्यार्थीको मृत्यु

बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा-९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

रूखबाट लडेर महिलाको मृत्यु

पाल्पाकाे रम्भा गाउँपालिका वडा नम्बर ५, ढाकरडाँडाका ३१ वर्षिय मिना कुमारी लामिछाने मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन

नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो।

सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

विश्वमै पहिलोपटक सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्