कांग्रेस मन्त्रीमाथि महामन्त्रीको प्रश्न
महामन्त्री विश्वप्रकाश शर्माले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रश्न गरे, ‘तपाईंको कन्स्ट्रक्सन कालोसूचीमा परेको रहेछ, के भन्नुहुन्छ ?’
महामन्त्री विश्वप्रकाश शर्माले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रश्न गरे, ‘तपाईंको कन्स्ट्रक्सन कालोसूचीमा परेको रहेछ, के भन्नुहुन्छ ?’
भ्याटबाहेक दुई अर्ब पाँच करोड रूपैयाँमा सरकारसँग भवन निर्माण ठेक्का सम्झौता गरेको छ।
गत वैशाख २८ गते सुरु भएको प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुनेछ । सोमबारसम्म प्रतिनिधिसभाको ५६ वटा बैठक बसेका छन् ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्नेछन्।
आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। संघीय संसद् सचिवालयका कर्मचारीको लगातारको आन्दोलनका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिनिधि सभाको बैठक अघि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान १०ः३० बजेका लागि बोलाइएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभाको आज र भोलिका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ।
आजको संसद बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।