बागमती प्रदेशका पर्यटन मन्त्री निवासमा आगलागी
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आइतबार साँझ आगलागी भएको छ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीको निवासमा आइतबार साँझ आगलागी भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ धुन्चे पाखामा शुक्रवार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।