‘बन्दूकले ढोका खोल्यो, अब शान्तिप्रक्रिया टुङ्ग्याउने जिम्मेवारी सरकारको’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा प्राप्त समावेशी र समानुपातिक प्रतिनिधित्व जनयुद्धको जगमा सम्भव भएको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा प्राप्त समावेशी र समानुपातिक प्रतिनिधित्व जनयुद्धको जगमा सम्भव भएको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।
उनले भने, ‘मैले त्यसै भन्ने गरेको छैन, यो सम्मानित संसदमा जुनसुकै दलबाट जसको प्रवेश भए पनि मलाई म आफैं प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू यहाँ प्रवेश गरेर मन्त्री बन्ने अवसर कहाँबाट प्राप्त हुन्थ्यो ?’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहदा प्रधानमन्त्री वालेन्द्र साह बैठकबाट बाहिरिएको विषयमा जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाएका हुन्।
कीर्तिपुर क्षेत्रमा वर्षा भएपछि खेलको दोस्रो इनिङ्स सुरु हुन ढिलाइ भएको हो।
इरान युद्ध र होर्मुज संकटपछि अमेरिकामा पेट्रोल र डिजेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
जेनजी आन्दोलनका क्रममा आफ्नो २२ वर्षीय छोरा गुमाएकी खतिवडाले जेन्जी आन्दोलनका सहिद तथा घाइतेको रगतमा टेकेर आएको जनादेशले सहिद परिवार र घाइतेको घाउमा न्यायको मलम लगाउन ढिलाई गरेको भन्दै आक्रोश पोखिन्।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हालै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार भएको बताएका छन्।
सांसद रचना खतिवडाले जेनजी आन्दोलनका क्रममा पीडित बनेका युवाहरूले अझै न्याय नपाएको बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीसँग यस विषयमा जवाफ माग गरेकी हुन् ।
जबरजस्ती करणी आरोपमा १० वर्ष कैद सजाय सुनाइएका फरार वृद्ध पक्राउ परेका छन्।
सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन्।
दशकौंदेखि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय ओझेलमा परेको भन्दै उनले संविधान जारी भएको १० वर्षसम्ममा पनि संविधानले नै दिएको अधिकार प्राप्त गर्न नसकेको गुनासो गरिन् ।
‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन्।