ग्रामाडोमा विमान दुर्घटना हुँदा एकै परिवारका दश जनाको मृत्यु
पाइलट व्यापारी लुइज क्लाउडियो ग्यालेज्जी, श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यसहित विमान आइतबार दुर्घटना भएको थियो।
पाइलट व्यापारी लुइज क्लाउडियो ग्यालेज्जी, श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यसहित विमान आइतबार दुर्घटना भएको थियो।
एक व्यक्ति अदालत प्रवेश गर्न खोज्दा रोकेपछि उक्त विष्फोट भएको बताइएको छ।
ब्राजिलमा डढेलोका कारण यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको छ।
रियल मड्रिडका फरवार्ड रोड्रिगोले एक मात्र गोल प्रेरणामा ब्राजिलले शनिबार इक्वेडरलाई हराउँदै २०२६ विश्वकप छनोट अभियानलाई बलियो बनाएको छ।
ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ।
कोपा अमेरिकाअन्तर्गत शनिबार बिहान सम्पन्न ब्राजिल र उरुग्वेबीचको क्वार्टरफाइनल खेल सीधै पेनाल्टी सुटआउटमार्फत विजेता चुनिएको भए सायद अनुपयुक्त हुने थिए।
लेभिस स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गत भएको आजको अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १–१ गोलको बराबरीमा रोक्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।
विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।