७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बालुवाटारमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनमा उत्रेको रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गरेको हो।

बालुवाटारमा निषेधित क्षेत्र तोड्ने रास्वपाका ३३ जना कार्यकर्ता गिरफ्तार

बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेका उनीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले गिरफ्तार गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिए।

आइतबार पनि प्रदर्शनमा उत्रियो रास्वपा (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघर मण्डलमा रास्वपाका कार्यकताहरुले प्रदर्शन गरेका हुन्।

रवि पक्राउविरुद्ध माइतीघरमा उत्रियो रास्वपा (तस्बिरहरू)

सहकारी ठगी प्रकरणमा आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँमा प्रदर्शन सुरु गरेको छ।

हिरासतमा रहेका रविलाई डेंगी हुने रास्वपाको चिन्ता !

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को सांसद तोसिमा कार्कीले देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारमा डेङ्गु नियन्त्रणका लागि धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन्।

सडकमै बसेर रास्वपाको धर्ना (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको पक्राउ विरुद्ध बिहीबार पनि प्रदर्शन जारी राखेको छ।

पोखरेलीको साथ नपाएपछि आन्दोलनको स्वरूप फेर्दै रास्वपा

पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरूप फेर्ने भएको छ।

पोखराको सडकमा रास्वपाका नेता र कार्यकर्ता (तस्बिरहरू)

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन्।

पोखरामा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन्।

पोखरामा रास्वपाको प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ।

पोखरामा रास्वपा कार्यकर्ताले लखेटे प्रदर्शन गरिरहेका सहकारी पीडितलाई

पोखराको शहिदचोकमा प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले लखेटेका छन्।

रास्वपा र सहकारी पीडितको प्रदर्शनलाई लक्षित गर्दै पोखरामा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो।

रवि पक्राउपछि पोखरामा रास्वपाको नारा: सहकारी पीडितलाई न्याय दे !

प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।

रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: 'क्लिनचिट' चलचित्र फ्लप भयो, 'प्रतिशोध' नयाँ मञ्चन

नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ'चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।

रविविरुद्ध पक्राउ पुर्जी जारी भयसँगै रास्वपा कार्यालयमा नेता कार्यकर्ताको भिड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भयसँगै पाटी कार्यालयमा नेता कार्यकर्ताको भिड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्