७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तराईमा लाग्न थाल्यो हुस्सु, आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

कोशीमा सत्तारुढ दलको दुई दलीय संयन्त्र गठन, संयन्त्रलाई जिल्लासम्मै विस्तार गर्ने

कोशीका१४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक शनिवार विराटनगरमा गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ।

कोशी, बागमती र गण्डकीमा वर्षासँगै हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

आज कोशी प्रदेशमा सार्वजनिक विदा

तराई क्षेत्रमा मात्रै मनाईने छठ पर्व पछिल्लो समय कोशी प्रदेशका पहाडी जिल्लाहरूमा पनि मनाउन थालिएको छ ।

कोशी प्रदेशका कानुन मन्त्री अधिकारीले बुझाए राजीनामा

राजीनामा बुझाए लगत्तै आयोजित प्रेस सम्मेलनमा उनले नैतिकताको खडेरी भएका बेला आफुले नैतिकताको उच्च प्रदर्शन गरेको दाबी गरे।

देशभरको मौसम बदली, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

कोशीमा भौतिक मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि दिएका छन्।

बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

यी टापु देख्नेले भन्छन्, ‘नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षात्मा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो।’

आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश लगातय देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

देशभर पश्चिमी वायुको प्रभाव,यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ।

मनसुन बाहिरिएसँगै देशभरको तापक्रम घट्दै, यी प्रदेशमा आगामी ३ दिनसम्म वर्षा

देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ।

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ।

कोशीको भौतिक मन्त्रालयमा बेरुजुको चाङ, सबैभन्दा धेरै मोरङ पूर्वाधार कार्यालयमा

भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्मको मन्त्रालयको जम्मा बेरुजू दुई अर्ब उनान्चालिस करोड आठ लाख ८० हजार सात सय रुपैयाँ रहेको छ।

देशभरको मौसममा आंशिक बदली, कोशी र मधेशमा मध्यम वर्षा

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्