२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ताेलामा १५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ तोकिएको छ।

उच्च अदालतले भन्यो–‘राजनीतिक संरक्षणमै सुन तस्करी’

२०७३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको साढे ३३ किलो सुनसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा उच्च अदालत पाटनले यस्तो ठहर गरेको हो।

सुनको मूल्यमा कीर्तिमान, तोलाको एक लाख ५० हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ।

आरामदायी बुढेसकालको व्यवस्था

नेपाल विश्वमा कुल गार्हस्थ्य उत्पादनमा एक सय ६३औँ स्थानमा रहे तापनि समावेशिताको आधारमा ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने जस्तो सामाजिक सुरक्षा सेवामा कतिपय विकासोन्मुख मुलुकभन्दा अग्रणी स्थानमा छ।

विमल पोद्दारलाई सुन आयोगको सुनपानी !

प्रहरी अनुसन्धानका सबैजसो प्रतिवेदनहरूमा विमल पोद्दारको कहीं न कहीं सुन तस्करीमा संलग्नता रहेको देखिएको छ ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चार सयले बढ्यो सुनकाे मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ।

एकैदिन २४ सय रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्