२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ तोकिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य घटेको थियो। त्यस्तै सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँमा रेकर्ड कायम गरेको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो। जसमा बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ।

यस्ते, बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी  तोलामा १ हजार ७२५ रुपैयाँ कारोबार भएको थियो। 

प्रकाशित: २३ श्रावण २०८१ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App