आज सुनको मूल्यमा कीर्तिमान
यसअघि प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौंमा केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जाजय रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप हुने उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ।
छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकोमा चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनको मूल्य आज एक लाख ५० हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदी पनि तोलामा २० रुपैयाँ बढेर कारोबार भएको छ।
सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।