६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सुनको मूल्य फेरि उकालो लाग्न थाल्यो, आज तोलामा ९ सय बढ्यो

तर,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक हजारले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको जानकारी दिएको छ।

सुनको मूल्य तोलामा सय रुपैयाँले बढ्यो

छापावाल सुन आज तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, तोलामा २ हजार २ सय रुपैयाँले घट्यो

नेपाली बजारमा छापावाल सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजारमा कारोबार भइरहेको छ।

सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घट्यो

छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहार लगत्तै सुनको भाउ तोलामा २८ सयले घट्यो

तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको छ।

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योग मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्।

लगातार उकालो लाग्दै सुनको मूल्य

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्